काठमाडौं । नेपालकै प्रथम सिनेम्याट्रोग्राफर तथा वरिष्ठ फोटोग्राफर बखतबहादुर चित्रकारको निधन भएको छ । विसं १९८६ मा काठमाडौंको यट्खामा जन्मिएका ९१ वर्षको उमेरमा उनको साउन २४ गते काठमाडौंमा निधन भएको फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले सामाजिक सञ्जाल फेसवुकमार्फत जानकारी दिएका छन ।

रहेनन् वरिष्ठ फोटोग्राफर बखतबहादुर चित्रकार

०११ सालदेखि फोटोग्राफीमा अनवरत लागेका वरिष्ठ फोटोग्राफर चित्रकार नेपाली फोटोग्राफीको विकास तथा विस्तारसँगै अन्तर्राष्ट्रिय तहमा परिचित गराउने एक अग्रज फोटोग्राफर हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय