नुवाकोट । श्रीकृष्ण प्रणामी युवा परिषद नुवाकोटको सातौ साधारणसभा तथा तेस्रो अधिवेशन सोमवार सम्पन्न भएको छ ।

सोमवार सम्पन्न भएको अधिवेशनले दिपक तिमिल्सेनाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।

यस्तै समितिको उपाध्यक्षमा संजय मुडवरी, सचिवमा विकास ढकाल, कोषाध्यक्षमा धिरेन्द्र मुडवरी सहसचिवमा नविन मुडवरी चयन भएको श्रीकृष्ण प्रणामी युवा परिषद नुवाकोटका पुर्व अध्यक्ष राजकुमार आचार्यले जानकारी दिए ।

यस्तै परिषदको सदस्यहरुमा भुवन तिमिल्सेना, रामराजा लामिछाने, लक्ष्मी मल्ल, रुपेश तिमिल्सेना, दिपेन्द्र तिमिल्सेना, विवेक थापा, नवराज लामिछाने, रुपक कार्की र गोविन्द श्रेष्ठ रहे्का छन् ।

No description available.

निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई श्री कृष्ण प्रणामी युवा परिषदका केन्द्रिय अध्यक्ष नमराज ढकालले पद तथा गोपनयिकताको सपथ खुवाएका थिए ।

No description available.

कार्यक्रममा श्री कृष्ण प्रणामी युवा परिषदका निर्वमान केन्द्रिय अध्यक्ष मातृका प्याकुरेल, महासचिब सुमन पुडासैनी, सद्स्य कृष्णमुरारी फुयालको उपस्थिती रहेको थियो ।

No description available.

निर्वाचित पदाधिकारीहरुलाई जिल्ला समिती अध्यक्ष दिपक तिमल्सिना लगायतले शुभकामना व्यत्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय