काठमाडौं। देशभर १३५ जना नयाँ कोरोना भाइरसको संक्रमित थपिएका छन् ।क जना संक्रमितको मृत्यु भएको छ ।

३ हजार ४१ जनाको स्वास्थ्य परिक्षण गर्दा  संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भनेका छन्बितेको चौबिस घण्टामा १ हजार ४७३ जनाको पीसीआर र १ हजार ५६८ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९५३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ९८.६ प्रतिशत निको भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय