
रियो दि जेनेरियो। एक आपराधिक समूहमाथि छापा मार्ने क्रममा रियो दि जेनेरियोको राजधानीमा १९ जनाको मृत्यु भएको जनाएको छ । राजधानीको सबैभन्दा हिंसात्मक गिरोह लुकेको स्थानमा छापा मार्ने क्रममा १९ जनाको मृत्यु भएको हो ।
छापा मार्ने क्रममा एक प्रहरी अधिकारी र एक जना प्रत्यक्षदर्शी मारिएको प्राप्त विवरणमा जनाइएको छ ।
सो क्षेत्र वरपरका हजारौं मानिस आफ्नो घरमा फसेका थिए ।