काठमाडौं । पिएसजीले तेस्रो जित जापान भ्रमणमा  निकालेको छ । 

 ६–२ अन्तरले  पिएसजीले जापानीज क्लब गाम्बालाई   पराजित गर्याे ।  पिएसजीको जितमा नेयमारले दुई गोल गरे । यस्तै, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नुनो मेन्डिस र पाब्लो सरबियाले समान एक एक गोल गरे । 

यस खेलसँगै पिएसजीको जापान टुर सकिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय