काठमाडौँ ।  मेस्सी र नेयमार चम्किँदा पिएसजीले सानदार सुरुवात गरेको छ ।

५–० को सानदार जित नयाँ सिजनको पहिलो खेलमा  जित निकालेको हो । 

जितसँगै पिएसजीले महत्वपूर्ण ३ अंक जोडेको छ । पराजित क्लेरमन्टले भने अंक जोड्न सकेको छैन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय