काबुल । आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको  शनिबार  अफगानिस्तानको राजधानी काबुलमा भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् ।

सुन्नी मुस्लिम आतंकवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । 

विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका अस्पतालका एक वरिष्ठ अधिकारीले बताएका छन् । अनलाइन पोस्ट गरिएको भिडियो फुटेजमा एम्बुलेन्सहरू घटनास्थलमा कुदिरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय