एजेन्सी ।  क्यानबेरामा गोली चलेको खबर छ ।  विमानस्थल  गोली हानाहानपछि खाली गरिएको छ ।

प्रत्यक्षदर्शीहरूले उनीहरूले तीनवटा गोली चलेको सुनेका छन्। प्रहरीले शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।

हालसम्म कुनै पनि चोटपटकको रिपोर्ट आएको छैन। केन्द्रीय प्रहरीले विमानस्थलमा खोजी गरिरहेको छ ।

यस सम्बन्धमा विस्तृत जानकारीको प्रतीक्षा छ। टर्मिनलको चेक इन गर्ने ठाउँमा गोलीबारी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय