काठमाडौं । सुनचाँदीको मूल्यमा गिरावट नेपाली बजारमा आज आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुकबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ७ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले गिरावट आएर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय