काठमाडौँ । समयदेखि ढुक्कले बसेका करदाता काठमाडौँ महानगरपालिकाको पटक पटकको ताकेतापछि कर तिर्न थालेका छन् ।

भदौ १५ गतेदेखि पटकपटक कर तिर्न करदातालाई पत्राचार गरेको थियो ।  

पत्राचार र कामपाको पटकपटकको ताकेताका आधारमा अहिलेसम्म रु ८४ लाख ३४ हजार असुल भएको कामपा राजश्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए ।

“अहिलेसम्म जति पनि असुल भएको छ त्यो सबै मनोरञ्जन कर हो ।

अन्य कर तिर्नका लागि केहीले विवरण लिएर आएका छन् भने केही सम्पर्कमा समेत आएका छैनन्”, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय