काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

 आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । 

राष्ट्रपति भण्डारी गत शनिबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिको थियो ।

उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको चिकित्सकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय